स्थानिय स्वास्थ्य
तामाकोशी गाउँपालिकामा २०१ जना जेष्ठ नागरिकले खोप लगाए ।
दिपक बस्नेत जेठ ३०, तामाकोशी । तामाकोशी गाउँपालिकामा २०१ जना ६३–६४ बर्ष उमेर समुहका जेष्ठ नागरिकले खोप लगाएका छन् । पालिकाले जेठ २९ र ३० गते खोप संचालन गरेको थियो । पालिका भित्रका १०८ ज..