दिपक बस्नेत
नेकपा एमाले तामाकोशी गाउँपालिका कमिटिको पुर्ण वैठक बसेको छ ।
नेकपा एमाले तामाकोशी गाउँपालिका कमिटिको बैठकले पाँच वटा प्रस्तामा छलफलगरि पारित गरेको छ । पाँच प्रस्ताव मध्ये एक तामाकोशी गाउँपालिकामा लगाइएको तालबान्दीको सम्वन्धमा विषेस चासोका साथ हेरि पारित गरिएको जनाइएको छ ।
बैठकमा नागरिकले सेवालिने ठाउँमा तालावन्दी गरि नागरिको सेवा लिनेअधिकार वन्चिल गरिएकोले यस्ता कार्य नगर्न सम्वन्धित पक्षलाई ध्यानाकर्षण गर्ने र नागरिकको अधिकारको लागि नेकपा एमाले तामाकोशी गाउँपालिका कमिटि जस्तो सुकै मुल्य चुकाउँन पनि पछि नपर्ने पालिका कमिटि अध्यक्ष होम बहादुर श्रेष्ठको भनाई छ ।
पालिका कमिटि अध्यक्ष होम बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि प्रदेश कमिटि सचिवलय सदस्य बालकृष्ण शिवाकोटी, विषेस अतिथि दोलखा जिल्ला कमिटि अध्यक्ष नर बहादुर श्रेष्ठ, सचिव स्वयम बहादुर खड्का, तामाकोशी पालिका इन्चार्ज धिरज सुवेदी लगाएतले बैठकमा निर्देशनात्मक मन्तव्य राख्नु भएको थियो ।