मेलुङ गाउँपालिकाको बगुवाबेसि जोरढुङ्गा आर्यघाटमा शवदाह स्थल र्निमाण

0
Advertisement

दिपक बस्नेत


तामाकोशी, मंसिर १२ गते ।


मेलुङ गाउँपालिकाको भेड्पु र घ्याङसुकाठोकर सिमानामा पर्ने बगुवाबेसि जोरढुङ्गा आर्यघाटमा शवदाह स्थल र्निमाण भएको छ ।
मेलुङ गाउँपालिकाका स्थानिय समाजसेवि नर बहादुर अधिकारीका नाति वमबहादुर अधिकारीका छोरा पुर्णबहादुर अधिकारीको आर्थिक सहयोगमा शवदाह स्थल निमार्ण भएको हो ।

पुर्णवहादुर अधिकारीको एकल १ लाख २५ हजार आर्थिक सहयो र स्थानियको जनश्रमदानबाट निमार्ण गरिएको स्थानियको भनाई छ । झरि परेको बेलामा समस्या भएको थियो छानो सहितको र्निमाण गरेका छौ आगामिदिनमा सजिलो हुने विश्वस लिएको छु । समाजका लागि केहि गरौं भन्ने हेतुले आर्थिक लगानि गरेको पुर्णवहादुर अधिकारीको भनाई छ । धेरै धन भएर होइन मनले आँटे पुरा भयो अधिकारीक बताउनु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here