सन्दीप लामिछाने सहभागी टिम जित्यो क्यारेबियन प्रिमियर लिग

0
Advertisement

भदौ १४ गते आइतवार

क्यारेबियन प्रिमियर लिग मा सन्दीप लामिछाने सहभागी टिम जमैका तालवाजले जित निकालेको छ ।

आज सकिएको खेलमा जमैका तालवाजले सेन्ट किट्स एण्ड नाभिस पेट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो । जमैकाले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो ।१४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स निर्धारित ओभरको २ बल बाँकी छर्दै ११० रनमा समेटिन पुग्यो । जितसँगै जमैका तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ ।

सन्दीपले २ विकेट लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here