मेलुङ गाउँपालिका वडा नम्बर २ सुकाठोकरको वडा कार्यलय भवन निमार्ण सम्पन ।

0
Advertisement

दिपक बस्नेत

असार २१

तामाकोशी ।
मेलुङ गाउँपालिका वडा नम्बर २ सुकाठोकर को वडा कार्यलय भवन निमार्ण सम्पन भएको छ ।
मेलुङ गाउँपालिको चालु आर्थिक वर्ष २०७६÷७७ को ४३ लाख रुपैयाँ बजेटमा सोहि गाउँपालिकाको वडा नम्बर २ स्थित पिपल डाडाँमा पाँच कोठे कार्यलय भवन सम्पन भएको वडा नम्बर २ का वडा अध्यक्ष जित बहादुर भण्डारीले बताउनु भयो
उपभोक्त्ता समिति मार्फत गत फागुनदेखि सुरु गरिको उक्त भवन हाल सम्पन भएको उहाँले बताउनु भयो । लामो समय देखि भाडामा सञ्चालन गर्दै आएको वडा कार्यलयको भवन यहि चालु आर्थिक वर्षमै नयाँ भवनमा सञ्चालन गर्ने वडा अध्यक्ष भण्डारीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here