सरकारले आगामी आवको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ विनियोजन

0
Advertisement

संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । बिहीबार संसदमा पेस गरेको बजेटमा कोरोना महामारीपछिको आर्थिक पुनरुत्थानलाई स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ भने अनावश्यक खर्च कटौतीको प्रयास गरिएको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड व्यहोर्दा ५ खर्ब २४ अर्ब ५० करोड न्यून हुने मन्त्री खतिवडाले जानकारी दिए।वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड ऋण जुटाइनेछ।

पूर्णपाठ हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here